Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

चर्चित हाँस्य कलाकार पल्पसा डंगोल (चुम्सुरी) को दुबै किड्नी फेल : सहयोगको अपिल


2.5K
Shares

चर्चित हाँस्य कलाकार पल्पसा डंगोल (चुम्सुरी) को दुबै किड्नी फेल : सहयोगको अपिल

काठमाण्डौं ३ , साउन । चर्चित हाँस्य कलाकार पल्पसा डंगोल (चुम्सुरी) को दुवै मृगौल फेल भएको छ । स्वास्थ्यमा समस्या आएपछि अहिले कलाकार डंगोलको काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ । गएको ५ बर्षदेखि रोगसंग लड्दै आउनु भएकी डंगोललाई निकै गाह्रो भएपछि गएको एक महिनादेखि उपचारका लागि टिचिङमा भर्ना हुनुभएको हो ।

सामाजिक सञ्जालमा उहाँ बिरामी हुनुभएको खबर सार्वजनिक भएपछि मात्र डंगोलको अबस्थाबारे जानकारी भएको हो । अस्पतालमा भेट्न पुग्नी भएकी कलाकार दिपा श्री निरौलाले डंगोलको मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको जानकारी आफुले पाएको बताउनुभयो । उहाँको उपचारका लागि कलाकारहरुले आर्थिक सहयोगको अपिल समेत गरिसकेका छन् ।

अहिले कलाकार डंगोलको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेको छ । उहाँ हाँस्य सिरियल ‘मेरी बास्सैमा अभियन गरेपछि लाखौ दर्शकको मनजित्न सफल हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology