Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पहिरोले ट्याक्टर र जेसिवी पुरियो, एकजनाको मृत्यु


7.2K
Shares

पहिरोले ट्याक्टर र जेसिवी पुरियो, एकजनाको मृत्यु

पाल्पा २, साउन । पहिरोले ट्याक्टर र जेसिवी पुरिदा एक जनाको मृत्यु भएको छ ।  पाल्पा जिल्लाको तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका –३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको हो ।

डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरि जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उहाँको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । हिलोमा फसेको ट्याक्ट निकाल्न गएको जाँदा जेसिवी पनि पहिरोले परिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology