Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

जुवाको खालबाट १० जुवाडे पक्राउ


3.2K
Shares

जुवाको खालबाट १० जुवाडे पक्राउ

दाङ २, साउन । गएराती जुवाको खालबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।  दाङको घोराही उपमहानगरपालिका –१३ को डुमरगाउँस्थित गनबहादुर घर्घीको घरमा जुवातास खेलिरहेका बेला उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जुवाको खालबाट १ लाख २२ हजार ५१० नगद र ६ गड्डी तास समेत बरामद गरेको छ । उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology