Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखादेखि छुट्ने सार्वजनिक यातायातको भाडा बढ्यो (कहाँ पुग्न कति लाग्छ भाडा यो हेर्नुहोस)


9.6K
Shares

गोरखादेखि छुट्ने सार्वजनिक यातायातको भाडा बढ्यो (कहाँ पुग्न कति लाग्छ भाडा यो हेर्नुहोस)

गोरखा २, साउन । गोरखादेखि लामो दुरीमा छुट्ने सार्वजनिक सवारी साधनको भाडादर बढेको छ । यातायात व्यवस्था बिभागले सार्वजनिक गरेको सूचना अनुसार अब गोरखादेखि काठमाण्डौसम्मको सार्वजनिक यातायातको भाडा ३८५ पुगेको छ ।

यसअघि साविकको भाडादर रु ३०७ रुपैया थियो । त्यस्तै गोरखादेखि जनकपुरसम्मको भाडादर  ५७८ रुपैयाबाट बढेर ७२५ रुपैया पुगेको छ भने बीरगञ्जदेखि गोरखासम्मको भाडा १०१ रुपैयाले बढेको छ ।

गोरखा बीरगञ्जको यस अघिको भाडा ४०३ रुपैया रहेकोमा बृद्धि पछि अहिले ५०५ रुपैया कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology