Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाका २७ बर्षका एक युवकको भीरबाट लडेर मृत्यु


6.8K
Shares

गोरखाका २७ बर्षका एक युवकको भीरबाट लडेर मृत्यु

गोरखा १, साउन । गोरखाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८, मेथलाङ डाडोस्थित भिरबाट लडेर गोरखा घर भएका २७ बर्षका संजोग थापाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । गएराती करिब २ बजेको समयमा थापा भीरबाट ५० मिटर तल खसेको प्रहरीको भनाई छ ।

लगेर गम्भीर घाइते हुनुभएका थापाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनएको छ उहाँ पोखरा महानगरपालिका वडा नम्बर ७ स्थित मासबारमा बस्दै आउनुभएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले थापाका केही साथीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology