कास्की १ साउन । पोखरा उपमहानगरपालिकाका मयेर मानबहादुर जिसीलाई हदयघात भएको छ । हृदयघात भएलगत्तै उहाँलाई उपचारका लागि मणिपाल अस्पतालमा पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ ।
अबस्था जटिल भएकाले थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भइरहेको छ । काठमाण्डौसम्म लैजान हेलिकप्टर बोलाईएको छ ।