Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको आरुघाट गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ५८ करोड ९८ लाख


3.4K
Shares

गोरखाको आरुघाट गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ५८ करोड ९८ लाख

गोरखा ३१, असार । आरुघाट गाउँपालिकाले ५८ करोड भन्दा बढीको बजेट पारीत गरेको छ । बुधबार भएको नवौँ गाउँ सभामा गाउँपालिले आर्थिक वर्ष २०७८÷०७९ कोलागि ५८ करोड ५९ लाख १८ हजारको बजेट पास गरेको हो । बजेटले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार र अन्य क्षेत्रलाई समेटेको पालिकाले जनाएको छ ।

सोही सभामा अध्यक्ष पूर्णबहादुर दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानियलाई रोजगारी सिर्जना गर्ने, पूर्वाधार बिकास र कृषि तथा पशुपालनमा आर्कषण कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।पालिका अध्यक्ष दाहाललाई कोरोना संक्रमण भएपछि असार १० गते गर्ने भनिएको गाउँ सभा हिजो गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology