Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एकाबिहानै आज युवक माथि खुकुरी प्रहार


5K
Shares

एकाबिहानै आज युवक माथि खुकुरी प्रहार

दाङ २९, असार । एकाबिहानै आज एक युवक माथि खुकुरी प्रहार भएको छ । तुल्सीपुर उपमहानगर पालिका–८ दोगरेमा दंगिशरण गाउँपालिका –५ बस्ने ३२ बर्षीय निर्मण बस्नेतले तुल्सीपुर–५ रानीजरुवाका २३ बर्षीय विशाल सुनारलाई माथि खुकुरी प्रहार भएको हो ।

केएम जिम क्लबमा युवक माथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकाको सुनारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना संलग्नको खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology