मुग्लिन, २८ असार । मुग्लिन नारायणघाट सडकखण्ड फेरि अबरुद्ध फेरि आज बिहानदेखि अबरुद्ध भएको छ । उक्त सडक खण्डको कालीखोलामा सडक माथिबाट सुख्खा पहिरो खसेपछि सडक बिहानैदेखि अबरुद्ध भएको हो ।
बिहान करिब साढे ४ बजेतिर इच्छाकामना(६ कालिखोलामा सुख्खा पहोरो जादा सडक दुईतर्फी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडकमा खसेको पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले सडक सुचारु गर्न कम्तिमा पनि अझै २ घण्टा प्रहरीको भनाई छ ।