Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बन्यजन्तुको छाला सहित दुई जना पक्राउ


2.9K
Shares

बन्यजन्तुको छाला सहित दुई जना पक्राउ

काठमाण्डौं २५, असार । प्रहरीले बन्यजन्तुको छाला सहित दुई जनालाई  पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित उनीहरुलाई काठमाडौं महानगरपालिका ६ बौद्ध पिपलबोटबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका ५ नागदह स्थायी घर भई हाल भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हित बहादुर मगर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology