Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जिल्ला अदालत गोरखाले कैद सजाय सुनाएका फरार अभियुक्त पक्राउ


6.1K
Shares

जिल्ला अदालत गोरखाले कैद सजाय सुनाएका फरार अभियुक्त पक्राउ

गोरखा २५, असार । जिल्ला अदालत गोरखाले कैद सजाय सुनाएका एक फरार अभियुक्तलाई गोरखा प्रहरीे पक्राउ गरेको छ । अदालतले गौबध मुद्दामा फरार भएका जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ७ का ३० बर्षका बिकास सार्कीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

सार्कीलाई जिल्ला अदालत गोरखाले १ बर्ष कैद तोकिएका गौबध मुद्धामा फरार भएका थिए । उनलाई आज नै जिल्ला अदालतमा फैसला कार्यान्व्यनका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology