Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको बारपाक सुलिकोटमा पुग्यो ८५ प्रतिसत घरधुरीमा खानेपानीको पहुँच


2.4K
Shares

गोरखाको बारपाक सुलिकोटमा पुग्यो ८५ प्रतिसत घरधुरीमा खानेपानीको पहुँच

गोरखा, २४ असार । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ८५ प्रतिसत घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । गाउँपालिकाले ‘एक घर, एक धारा’ कार्यक्रम अन्र्तगत पालिका भित्रका खानेपानीको पहुँच पु¥याइएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

पालिकाले आगामी आर्थिक बर्षसम्ममा करिब ९० प्रतिसत घरधुरीमा खानेपानीको पुहँच पु¥याउने योजना रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पालिका भित्र खानेपानीको पहुँच बिस्तारका लागि परेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology