Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बन्दीपुरमा बाढीले ६ घर बगायो


3K
Shares

बन्दीपुरमा बाढीले ६ घर बगायो

तनहुँ, २४ असार । गएरातीदेखि परेको अबिरल बर्षका कारण तनहुँको बन्दीपुर गाउँपालिका २ स्थित खहरे खोलामा आएको बाढीले ६ घर बगाएको छ । रातिदेखि परेको लगातारको बर्षाले खोलाको बहाव बढेपछि आसपासका घरहरू बगाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो।

ति घरका परिवारलाई पहिले नै टोलको सामुदायिक भवनमा राखिएकाले मानवीय क्षति भने भएको छैन ।, उहाँले भन्नुभयो । यस्तै बर्षाका कारण आएको पहिरोले डुम्रे बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology