Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित कर्मचारीमा कोरोना पुष्टी


2.4K
Shares

गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित कर्मचारीमा कोरोना पुष्टी

गोरखा २३, असार । गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तलाई कोरोना संक्रमण पुष्टी भएको छ । कार्यालयका अन्य कर्मचारीहरुमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका पन्तको आज एन्टिजेन मार्फत परिक्षण गर्दा संक्रमण पुष्टी भएको नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।

उहाँसगै नगरपालिकामा नै काम गर्ने लेखाशाखाका १ जना कर्मचारीमा पनि संक्रमण देखिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology