Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मृतावस्थामा महिलाको शव भेटियो


2.5K
Shares

मृतावस्थामा महिलाको शव भेटियो

लम्जुङ २२, असार । मृतावस्थामा एक महिलाको शव आज भेटिएको छ । लमजुङको मध्य नेपाल नगरपालिका ८ को राजबजार स्थित मादी खोला किनारमा महिलाको शव फेला परेको लमजुङ प्रहरीले पुष्टी गरेको हो ।

मृतावस्थामा भेटिएकी महिला कास्की जिल्ला मादी गाउँपालिका ९ मुग्रे बेशी बस्ने ३५ बर्षिया कल्पना अधिकारी भएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology