Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लायन्स क्लब अफ गोरखाको अध्यक्षमा चन्दनबाबु खत्री चयन


2.6K
Shares

लायन्स क्लब अफ गोरखाको अध्यक्षमा चन्दनबाबु खत्री चयन

गोरखा २१, असार । लायन्स क्लब अफ गोरखाको अध्यक्षमा चन्दनबावु खत्री चयन हुनुभएको छ । खत्री सन २०२१/२०२२ को अध्यक्षमा चयन हुनुभएको हो । लायन्स क्लब अफ गोरखाको सचिवालयमा भएको पद तथा माइन्यूट हस्तान्तरण कार्यक्रममा निर्बतमान अध्यक्ष श्यामबावु श्रेष्ठले खत्रीलाई पद र माइन्यूट हस्तान्तरण गरेका थिए ।

क्लबको प्रथम, द्वितिय र तृतिय उपाध्यक्षहरुमा लक्ष्मणबावु आचार्य, भगवानबावु मास्के र सुजन कुवर चयन भएका छन् । त्यस्तै गरी सचिवमा अयोध्या जोशी र कोषाध्यक्षमा सन्देश मास्के चयन भएको क्लबले जानकारी दिएको छ । सामाजिक काममा सक्रिय क्लबले जिल्लामा आखाँ उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology