Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लायन्स क्लब अफ गोरखा कालिकाको अध्यक्षमा मिनादेवी श्रेष्ठ


3.2K
Shares

लायन्स क्लब अफ गोरखा कालिकाको अध्यक्षमा मिनादेवी श्रेष्ठ

गोरखा २१, असार । लायन्स क्लब अफ गोरखा कालिकाको अध्यक्षमा मिनादेवी श्रेष्ठ चयन हुनुभएको छ । श्रेष्ठ सन २०२१÷२०२२ को अध्यक्षमा चयन हुनुभएको हो । सदरमुकाममा भएको भएको पद तथा माइन्यूट हस्तान्तरण कार्यक्रममा निर्बतमान अध्यक्ष रिता रेग्मीले श्रेष्ठलाई पद र माइन्यूट हस्तान्तरण गरिएको थियो ।

क्लबको प्रथम, द्वितिय र तृतिय उपाध्यक्षहरुमा कल्पना श्रेष्ठ, कमला श्रेष्ठ र शारदा खत्री चयन भएका छन् ।  त्यस्तै गरी सचिवमा सरिता मास्के र कोषाध्यक्षमा सन्तोषी जोशी चयन भएको क्लबले जानकारी दिएको छ । सामाजिक काममा सक्रिय क्लबले जिल्लाको विभिन्न स्थानमा माजिक कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology