Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा बजार क्षेत्रमा कुहिरोले दिउँसै अन्धकार


4.6K
Shares

गोरखा बजार क्षेत्रमा कुहिरोले दिउँसै अन्धकार

गोरखा १६, असार । गोरखा बजार क्षेत्र कुहिरोले दिउँसै अन्धकार बनेको छ । सदरमुकामको हरमटारी चोक र आसपासका क्षेत्रमा बाक्लो कुहिरो लागेको हो ।

कुहिरोका कारण फाट्ट फुट्ट गुडेका सवारी सवारी साधनहरु हेडलाईट बालेर हिड्नु पर्ने अबस्था बनेको छ । केही दिनदेखि लगातार परेको बर्षापछि बुधबार (आज) पानी पर्न रोकिएपनि घाम लाग्न सकेको छैन ।

बाक्लो कुहिरोका कारण सवारी साधनमा हिडडुल गर्न कठिनाई भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology