Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मोबाइल चार्ज गर्दा करेन्ट लागी एक महिलाको मृत्यु


4.6K
Shares

मोबाइल चार्ज गर्दा करेन्ट लागी एक महिलाको मृत्यु

सप्तरी १५, असार । मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सप्तरी जिल्लाको अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ महुली बजारकी ३५ बर्षकी जहादा खातुनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

करेन्ट लागी गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि विराटनगरको नर्सिङहोम अस्पताल लगिएको थियो । उहाँको उपचारकै क्रममा हिजो ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology