Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाह्र बर्षकी बालिका माथि बलात्कारको आरोपमा एक युवक पक्राउ


2.9K
Shares

बाह्र बर्षकी बालिका माथि बलात्कारको आरोपमा एक युवक पक्राउ

भक्तपुर १५ असार । बाह्र बर्षिया बालिका माथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका ९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाईलाई बालिका माथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएाको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दोलखा बैतेश्वर गाउँपालिका ४ घर भएका दमाई माथि थप अनुसन्धान भइरहेको छ । पीडित बालिकाकी आमाले किटानी जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology