Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आज ११ जनामा कोरोना परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टी


2.6K
Shares

गोरखामा आज ११ जनामा कोरोना परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टी

गोरखा १४, असार । गोरखामा आज ११ जनामा कोरोना परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टी भएको छ । जिल्लाका ३ स्थानिय तहमा गरिएको कोरोना परिक्षणका क्रममा ७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । संक्रमण पुष्टी भएकाहरुमा पालुङटार नगरपालिका, आरुघाट र अजिरकोट गाउँपालिकामा रहेका छन् ।

एन्टिजेन परिक्षणका क्पालुङटार नगरपालिकामा १\१ जना महिला र पुरुष, आरुघाट गाउँपालिकामा २÷२ जना महिला र पुरुषमा र अजिरकोटमा १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आज ५ जना महिला र ६ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology