Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चट्याङ लागेर एक जनाको मृत्यु


1.7K
Shares

चट्याङ लागेर एक जनाको मृत्यु

बीरगञ्ज १२, असार । चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । पर्साको जिरा भवानी गाउँपालिका ३ जितपुर टोलका ६५ वर्षीय वृद्ध राजेश्वर साह तेलीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब साढे सात बजे तिर खेतमा काम गर्दा गर्दै एक्कासी चट्याङ लागेको थियो ।  चट्याङ लागेर घटनास्थलमै उहाँको मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology