Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

भरुवा बन्दुक सहित ३ जना पक्राउ


4.3K
Shares

भरुवा बन्दुक सहित ३ जना पक्राउ

तेह्रथुम, १२ असार । प्रहरीले प्रहरीले भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको लालीगुराँस नगरपालिका १ भुल्केबाट तीन थान भरुवा बन्दुकसहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङ छन्। बन्दुक बोकेर हिँडिरहेको अवस्थामा भेटिएपछि उनिलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरु माथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology