Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा नगरपालिकाद्धारा जिल्लाका ३ पत्रिकालाई लोककल्याणकारी बिज्ञापन


5.4K
Shares

गोरखा नगरपालिकाद्धारा जिल्लाका ३ पत्रिकालाई लोककल्याणकारी बिज्ञापन

गोरखा १०, असार । गोरखा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७८ मा नगरपालिका भित्रका ३ वटा दैनिक पत्रिकालाई लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको आठौं नगरसभामा नगरप्रमुख राजनराज पन्तले घोषणा गर्नुभएको नीति तथा कार्यक्रममा पत्रिकाहरुलाई लोककल्याणकारी बिज्ञापन दिने घोषणा गर्नुभएको हो ।

नगरप्रमुख पन्तले आगामी आर्थिक बर्षका लागि ३ लाख रुपैया लोककल्याणकारी बापत उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology