Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिरानचोक गाउँपालिकाको आ.ब ०७८/७९को बजेट ५६ करोड ५७ लाख (यस्तो छ बजेट)


3.7K
Shares

सिरानचोक गाउँपालिकाको आ.ब ०७८/७९को बजेट ५६ करोड ५७ लाख (यस्तो छ बजेट)

गोरखा १०, असार ।गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का बजेट नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ५७ लाख २३ हजार रुपैय बराबरको बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाले सार्वजनिक गर्नुृभएको बजेटमा कोरोना रोकथाम र नियन्त्रणलाई प्राथामिकता दिइएको छ । बजेटको पूर्णपाठ यस्तो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology