Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पालुङटार नगरपालिकाका मेयर सहित परिवारमा कोरोना


3.5K
Shares

पालुङटार नगरपालिकाका मेयर सहित परिवारमा कोरोना

गोरखा १०, असार । गोरखाको पालुङटार नगरपालिकाका मेयर ई. दिपकबावु कंडेललाई कोरोना संक्रमण पुष्टी भएको छ । उहाँ सहित परिवारले पीसीआर परिक्षण गराउदा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टी भएपछि मेयर कंडेल सहित परिवार सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्दै आउनु भएको छ । पीसीआर परिक्षणका क्रममा मेयर कंडेलका श्रीमती र २ छोरीमा पनि संक्रमण देखिएको हो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology