Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा आज ३९ जनामा कोरोना संक्रमण, ११ जनाले जिते कोरोना


1.9K
Shares

गोरखामा आज ३९ जनामा कोरोना संक्रमण, ११ जनाले जिते कोरोना

गोरखा ८, असार । जिल्लाको ३ वटा स्थानिय तहमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालुङटार नगरपालिका र भिमसेन थापा र अजिरकोट गाउँपालिकामा मंगलबार थप ११ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

पिसिआर परिक्षणमा ८ जना र एन्टिजेन परिक्षणका क्रममा ३ जना गरी ११ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । संक्रमण देखिएको पालुङटार नगरपालिकामा पीसीआर परिक्षण गर्दा /जना महिला र पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै गरी एन्टिजेन परिक्षणका क्रममा भिमसेन थापा गाउँपालिकामा १/१ जना महिला र पुरुषमा संक्रमण देखिएको हो भने अजिरकोट गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले उपलब्ध गराएको रेकर्डमा छ ।

यसै बिच आज जिल्लाको विभिन्न स्थानिय तहमा ३९ जना कोरोना संक्रमण मुत्त भएका छन् । जिल्ला भित्र ३५१ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology