Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मर्स्याङ्दी नदी थुनियो


2.5K
Shares

मर्स्याङ्दी नदी थुनियो

नागरिक सवाल
लम्जुङ ५, असार । आइतबारदेखि परेको अबिरल बर्षाका कारण बाढीले बगाएर ल्याएको ढुङगा, माटो र काठादाउराले मस्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको मनाङ प्रहरीले जनाएको छ ।

नदी थुनिएपछि चामेको पारीपट्टीको भाग डुबानमा परेको छ । सिंगो चामेबजार उच्च जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलिब्रिज समेत कटान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology