Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा बुङकोटका एक कोरोना संक्रमितको मृत्यु


2.7K
Shares

गोरखा बुङकोटका एक कोरोना संक्रमितको मृत्यु

गोरखा, २ असार । गोरखाको सहिद लखन गाउँपालिका ७, बुङकोटका एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । गएको जेठ १३ गते एन्टिजेन परीक्षणका क्रममा कोरोना पुष्टी भएका देउरालीका ६३ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको काठमाण्डौ स्थित नेपाल प्रहरीको महाराजगञ्ज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ । एन्टिजेन परीक्षण लगत्तै स्वास्थ्यमा समस्या आएपछि ति पूरुषको गोरखा अस्पतालमा उपचार पछि थप उपचारका लागि काठमाण्डौ पुर्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology