Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नुहाउन पोखरीमा छिरेकी बालिकाको डुबेर मृत्यु


3.1K
Shares

नुहाउन पोखरीमा छिरेकी बालिकाको डुबेर मृत्यु

सप्तरी १, असार । नुहाउन पोखरीमा छिरेकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरीको महादेवा गाउँपालिका२ मण्डल टोलकी ५ बर्षकी बालिका अपेक्षाकुमारी मण्डलको सोमबार साँझ मृत्यु भएको हो। बालिका घर नजिकैको पोखरीमा नुहाउन गएकी थिइन् ।

नुहाउने क्रममा डुबेपछि आफन्तले उद्धार गरी मण्डललाई गजेन्द्रनारायण सिंह अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्‍याउन नपाउँदै बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology