Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सहिद लखन गाउँपालिकाले विपन्न, विरामी र विपदमा परेकाको सिफारिस दस्तुर नलिने


2.8K
Shares

सहिद लखन गाउँपालिकाले विपन्न, विरामी र विपदमा परेकाको सिफारिस दस्तुर नलिने

गोरखा २९, जेठ ।  जिल्लाको शहिदलखन गाउँपालिकाले पालिका र वडा तहबाट सिफारिस गर्नुपर्ने विभिन्न प्रकारका सिफारिसहरु मध्य विपन्न, विरामी र विपदका सिफारिस दस्तुर नलिने भएको छ ।

सँघीय सरकारले विभिन्न प्रकारका सिफारिसका लागि दस्तुर तोकेर पठाएको छ । तिनवटा ‘वि’ को हकमा कुनै दस्तुर नलिने निर्णय राजश्व परामर्श समितिको बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology