Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माछा मार्न गएका गुरुङ चार दिनदेखि बेपत्ता


3.6K
Shares

माछा मार्न गएका गुरुङ चार दिनदेखि बेपत्ता

आँबुखैरेनी २७, जेठ । माछा मार्न नदीमा गएका एक युवक ४ दिनदेखि बेपत्ता भएको छ । त्रिशुली नदीमा माछा मार्न गएका आँबुखैरेनी गाउँपालिका–४ घर भएका २३ वर्षका किरण गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

युवक घर नर्फकिए पछि परिवार चिन्तित बनेका छन् । । गुरुङ आइतबार करिब साँझ ८ बजेको समयमा माछा मार्न भनि घरबाट हिडेका थिए । गुरुङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology