Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सहिद लखन गाउँपालिकामा एउटै वडामा १५ जनामा कोरोना संक्रमण


1.7K
Shares

सहिद लखन गाउँपालिकामा एउटै वडामा १५ जनामा कोरोना संक्रमण

गोरखा २६, जेठ । गोरखाको सहिद लखन गाउँपालिकामा थप १५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गाउँपालिकाको वडा नम्बर ६ को बतासे गाउँमा संक्रमित थपिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यहीँ जेठ २४ गते कोरोना परीक्षणका लागि स्वांब संकलन गरि पठाइएका २२ जना मध्ये १५ जनामा संक्रमण देखिएको छ । संक्रमितहरुमा ८ जना महिला र ७ जना पुरुष रहेको शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology