Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेस जिल्ला सचिव न्यौपानलेद्धारा कन्सन्ट्रेटर सहितको स्वास्थ्य सामग्री प्रदान


4.7K
Shares

काग्रेस जिल्ला सचिव न्यौपानलेद्धारा कन्सन्ट्रेटर सहितको स्वास्थ्य सामग्री प्रदान

गोरखा २५ जेठ । नेपाली काग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने गोरखाका बिभिन्न स्थानीय तहहरुलाई बिभिन्न स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । सचिव न्यौपानले पार्टीकी केन्द्रीय सदस्य कमला पन्तको समन्वयमा सचिव न्यौपानेले जिल्लाको गण्डकी गाउँपालिका,अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर प्रदान गर्नुभएको हो ।

त्यस्तै शहीलदलखन, गण्डकी, अजिरकोट, सिरानचोक लगायतका गाउँपालिकामा स्वास्थ्य चौकी, वडा, पार्टी संगठन र जिल्ला प्रहरी कार्यालयलाई माक्स, सेनिटाईजर, अक्सिमिटर बितरण गरिएको उहाँले जानकारी दिनुभयो । कोरोना रोकथाम र नियन्त्रणमा नेपाली कांग्रेसका भाृत संघ संगठन, वडा, पालिका, जिल्ला,क्षेत्र, प्रदेश र केन्द्रिय स्तरका नेताहरु निरन्तर लागिरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology