Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिका भित्रका कक्षा ५ र ८ को परीक्षाको नजिता सार्वजनिक


6.7K
Shares

गोरखा नगरपालिका भित्रका कक्षा ५ र ८ को परीक्षाको नजिता सार्वजनिक

गोरखा २५, जेठ । गोरखा नगरपालिका भित्र कक्षा ५ र ८ को नजिता सार्वजनिक भएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण बार्षिक परीक्षा सञ्चालन हुन नसकेपछि बिधालयले पठाएको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

त्यस्तै नजिक सार्वजनिक गर्न अघिल्लो परीक्षाको नतिजालाई समेत आधार बनाइएको नगरपालिका शिक्षा शाखाले जनाएको छ । गोरखा नगरपालिका भित्र कक्षा ५ मा १ हजार १४४ जना र कक्षा ८ मा १हजार ११३ जना छात्रछात्रा सहभागी थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology