Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बोरा भित्र शव भेटियो


4.3K
Shares

बोरा भित्र शव भेटियो

काठमाण्डौं २५, जेठ । बोरामा पोको पारेर फालेको अबस्थामा शव फेला परेको छ । काठमाण्डौंको बौद्ध स्थित नयाँबस्तीमा बोरोमा पोको पारेर फालेको अबस्थ शव भेटिएको महानगरिय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

शव भेटिएको जानकारी पाए लगत्तै घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहित प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घटनाको थप बिबरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology