गोरखा २३, जेठ । गोरखा नगरपालिकाको एउटै वडामा आज थप ५५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा नगरपालिकाको वडा नम्बर २ संक्रमणको पुष्टी भएको हो ।
संक्रमित मध्ये २६ जना महिला र २९ जना पुरुष रहेको जनाइएको छ ।