Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका चार स्थानीय तहमा १०२ जना संक्रमित थपिए


5.3K
Shares

गोरखाका चार स्थानीय तहमा १०२ जना संक्रमित थपिए

गोरखा २३, जेठ । गोरखाका चार वटा स्थानीय तहमा आज १०२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पालुङटार नगरपालिका, सहिद लखन गाउँपालिका, आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकामा संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

जसमध्ये सवैभन्दा धेरै पालुङटार नगरपालिका नगरपालिकामा ४३ जना संक्रमित थपिएका छन् । त्यस्तै आरुघाट गाउँपालिकामा ३२, शहीदलखन गाउँपालिकामा २३ र धार्चे गाउँपालिकामा ४ जना संक्रमित थपिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology