Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाकी युवती भारतमा लगेर बिक्रि गर्न खोज्ने दम्पती पक्राउ


4.5K
Shares

गोरखाकी युवती भारतमा लगेर बिक्रि गर्न खोज्ने दम्पती पक्राउ

काठमाण्डौं २२, जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ की २० बर्षिय युवतीलाई भारतमा लगेर बिक्रि गर्ने खोज्ने दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बहिार पूर्वी चम्पारणका २७ वर्षीय अस्गर सैफी र उनकी श्रीमती तनहुँको दमौली नगरपालकिा-५ की २६ वर्षीया सकनिा खातुन भननिे सीता थापा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

गोरखा घर भएका २० बर्षिय युवती र माइती गोरखा भई तनहुँ घर भएकी अर्की २२ बर्षकी युवतीलाई बक्रिीको लाग िभारत लैजाने क्रममा वीरगञ्जमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीेले जनाएको छ ।

नेपालगञ्जको मन्दरिमा कन्या पूजा गर्न एक घण्टाको लाग िएक लाख रुपैयाँ दिने भन्दै प्रलोभनमा पारेर ललाई फकाई नेपालगञ्जसम्म पुर्याइएको बताइएको छ । नेपालगञ्जबाट बिभिन्न बाहानमा इनर्वा नाकासम्म पुर्याएपछ िघटना शंका लागेर दुवै युवतीले स्थानीय मार्फत प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology