Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

एउटै गाउँपालिकाका दुई वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु


3K
Shares

एउटै गाउँपालिकाका दुई वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

कोरोना संक्रमणका कारण एउटै गाउँपालिकाका २ ओटा वडाका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

गएको १ महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाण्डौंमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई घरमा नै संक्रमण भएको थियो । त्यस्तै सोही नगरपालिका ७ का वडा अध्यक्ष ५० वर्षीय रामिशवर यादवको झन्डै १ महिनाअघि संक्रमणबाट निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology