Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

ट्याक्टर दुर्घटनामा बुवाको मृत्यु, छोरा गम्भीर घाइते


1.8K
Shares

ट्याक्टर दुर्घटनामा बुवाको मृत्यु, छोरा गम्भीर घाइते

लमजुङ, २१ जेठ । ट्याक्टर दुर्घटनामा परी बाबुको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।लमजुङको राईनास नगरपालिका वडा नम्बर ८ को भैसे खोलामा आज दिउसो १:५० बजे भएको दुर्घटनामा परी राईनास नगरपालिका ४ सातबिसे निवासी ६० बर्षका रामबहादुर कुमालको मृत्यु भएको हो ।

त्यस्तै मृतकका छोरा ३० बर्षका एकबहादुर कुमाल घाईत भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । गम्भीर घाइते भएका छोरा ग १ त ५६९४ नम्बरको ट्याक्टरका चालक हुन ।

आफैले चलाएको ट्याक्ट।एकबहादुर सोही ट्क्याक्टरका चालक हुन । उनी सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको लमजुङ अस्पतालमा उपचार भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology