Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाको पालुङटारमा आज ३५जनामा कोरोना संक्रमण


1.9K
Shares

गोरखाको पालुङटारमा आज ३५जनामा कोरोना संक्रमण

गोरखा २०, जेठ । गोरखाको पालुङटारमा आज ३५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । संक्रमितहरु वडा नम्बर १, ६ र १० का रहेका नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

जसमा वडा नम्बर १ का ३ जना वडा नम्बर ६ का २१ जना, वडा नम्बर १० का ११ जना रहेका छन् । सक्रमितहरु मध्ये १९ जना महिला र १६ जना पुरुष रहेको जनाइएको छ ।

संक्रमण पुष्टी भएकाहरु गत १७ र १८ गते एक सय एक जनाको पिसिआर जाँच गरिएको मध्यका रहेका नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology