Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जसपाका केन्द्रिय सदस्यको कोरोना संक्रमणबाट मृत्यु


2.3K
Shares

जसपाका केन्द्रिय सदस्यको कोरोना संक्रमणबाट मृत्यु

जनता समाजबादी पार्टीका एक केन्द्रिय सदस्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कपिलबस्तु बिजयपुर गाउँपालिका वडा नम्बर ७ घर भएका जसपा केन्द्रीय सदस्य राम विकास चौधरी (बड्कु)को मृत्यु भएको हो ।

उहाँको गएराती ७ बजे निधन भएको हो । चौधरी गएको एक महिनादेखि बिरामी भई उपचाररत हुनुहुन्थ्यो । उहाँको उपचार कै क्रममा मृत्यु भएको जसपा केन्द्रीय सदस्य रवि दत्त मिश्राले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology