Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लामा आज १२७ जनामा कोरोना संक्रमण


2.5K
Shares

गोरखा जिल्लामा आज १२७ जनामा कोरोना संक्रमण

गोरखा जिल्लामा आज १ सय २७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा जिल्लामा ६० जना महिला र ६७ जना पुरुषमा कोरोना संक्रमण भएको उल्लेख छ ।

संक्रमितहरुमा गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, अजिरकोट गाउँपालिका लगायतका रहेका छन् । सक्रमण पुष्टी भएका मध्ये १०४ जनाको एन्टिजेन परीक्षण र २३ जनाको पिसिआर परीक्षणबाट संक्रमणको पुष्टी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology