Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकामा थप १० जनामा कोरोना पुष्टी


2.5K
Shares

गोरखा नगरपालिकामा थप १० जनामा कोरोना पुष्टी

गोरखा नगरपालिका भित्र थप १० जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । नगरपालिकाको वडा नम्बर २ मा ५ जना महिला र ५ जना पुरुषमा संक्रमण पुष्टी भएको नगरपालिका स्वांस्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो ।

नगरपालिका भित्र ५० जनाको एन्टिजेन परीक्षण गरिएकोमा संक्रमितहरुमा ५२, ६३, ८१, ४० र ५१ बर्षका पुरुष तथा ५३, ३२, ६०, ३६ र २१ बर्षका महिला रहेको उहाँले बताउनुभयो । नगरपालिकाले २९ महिला र २१ पुरुषको एन्टिजेन परीक्षण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology