गोरखा ११, जेठ । गोरखामा कोरोना संक्रमणबाट होम आइसोलेसनमा बसेका एक पुरुषकाृ मृत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका २ तान्द्राङका ८६ बर्षिय बृद्वको कोरोना संक्रमणबाट घरमै मृत्यु भएको गण्डकी प्रदेश जनस्वास्थ्य निदेृशनालयले जनाएको छ ।
केही दिन अगाडी एन्टिजेनमा एक्टिभ देखिएका बृद्वको सोमबार मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । मृत्तक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परिवारले नै अन्त्यष्टी गरेको गाउँपालिकाले जनाएको छ ।