Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रहरी चौकीमै झुण्डिएर प्रहरी जवानले गरे आत्माहत्या


3.4K
Shares

प्रहरी चौकीमै झुण्डिएर प्रहरी जवानले गरे आत्माहत्या

बर्दिया ९, जेठ । एक प्रहरी जवानले प्रहरी चौकी मै झुण्डिएर आत्माहत्या गरेका छन् । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले आत्महत्या गरेका हुन् ।

पाल्पा रम्भा गाउँपालिका घर भई हाल बर्दियाको कालिका प्रहरी चौकीमा कार्यरत २५ वर्षीय खाम्चाले गएराति चौकी भित्रको रुसमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology