काठमाण्डौं ८, जेठ । प्रधानमन्त्रीको सिफारिस राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटना गरेपछि ५ दलको शनिबार बसेको बैठकले कानुनी तबरबाट समस्याको हल खोज्ने निर्णय गरेका छन् ।
पाँच दलको संयुक्त बैठकपछि एक बिज्ञप्ति जारी गर्दै संसद बिघटनले लामो कठोर, आन्दोलन सर्घष त्याग र बलिदानबाट प्राप्त नेपालको संबिधान माथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरि आघात पु¥याएको उल्लेख छ । यस्तो छ संयुक्त बिज्ञप्ति हेर्नुहोस ।
