Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक सुलिकोट ७ मा आइसोलेसन निर्माणको काम अन्तिम चरणमा


1.6K
Shares

बारपाक सुलिकोट ७ मा आइसोलेसन निर्माणको काम अन्तिम चरणमा

गोरखा ८ , जेठ । बारपाक सुलिकोट गाँउपलिकाको वडा नं ७ मा आइसोलेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शैल पुत्री माध्यामिक विद्यालयमा ५ बेड क्षमताका आईसेलशन कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

उहाँँका अनुसार वडा भित्र संक्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै आईसेलशन निर्माणको कार्यमा लागेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

यस विषम परिस्थितीमा अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन र स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न उहाँले सबै वडा बासीमा अपिल गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology