Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिका क्षेत्र भित्र आज थपिए १५ जना कोरोना संक्रमित


3.2K
Shares

गोरखा नगरपालिका क्षेत्र भित्र आज थपिए १५ जना कोरोना संक्रमित

गोरखा ७, जेठ । गोरखा नगरपालिका भित्र आज थप १५ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाको वडा नम्बर ९ र ११ मा संक्रमित थपिएका नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो ।

जनस्वास्थ्य निरीक्षक अर्यालका अनुसार वडा नम्बर ३५ र ५४ बर्षका दुई महिलामा संक्रमण पुष्टी भएको छ । त्यस्तै वडा नम्बर ९ मा ४ जना पुरुष र ९ जना महिलामा संक्रमण भएको पाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology